Breaking News

काठमाडौंमा नेकपाको ‘वृहत् कार्यकर्ता भेला’ हुँदै, ओलीले सम्बोधन गर्ने

Banner

काठमाडौँ, पुस १८ – केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेला गर्ने भएको छ ।

नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्न लागेको हो।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेता रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने भएका छन् ।

यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>