Breaking News
प्रचण्ड प्रधानमन्त्री चाहियो भनेर सडकमा लडिबुडी खेल्दैछन्ः लेखराज भट्ट
०

काठमाडौं,पुस १५-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्ड नेपाल माइतिघर मण्डलामा गएर प्रधानमन्त्रीका लागि लडिबुडी खेलिरहेको बताएका छन्। देशलाई समृद्ध नेपाल र सुखी नेपालीु दर्शनमा कसरी अगाडि बढाउने भन्ने छलफलमा व्यस्त हुनुपर्ने नेताहरू महाधिवेसनसम्म पनि पर्खिन नसकेर छट्पटिएर सडकमा पुग्नु भएको छ, सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा भएको भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले भने, त्यो वैचारिक विचलन हो।
वरिष्ठ नेतालाई तेस्रो होइन, दोस्रो नै हुनुपर्यो। अनि कार्यकारीलाई अहिल्यै प्रधानमन्त्री हुनुपर्यो, उनले भने, अहिले केटाकेटीपन देखाएर माइतिघर मण्डलामा प्रधानमन्त्री चाहियो भनेर लडिबुडी खेल्दै हुनुन्छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























