Breaking News

केपी ओली श्री ३ चन्द्र महाराज बन्न खोजेः प्रचण्ड

Banner

काठमाडौं, पुस १४–

नेकपाका कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ चन्द्र्र महाराज बन्ने खोजेको आरोप लगाएका छन् ।

संसद् विघटनविरुद्धमा नेकपा (दाहाल–नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले चुनावबाट एक्लै बहुमत ल्याएर ओली महाराज बन्न खोजेको आरोप लगाए ।

उनले भने–‘हुने खालको चुनाव घोषणा भएकै होइन, चुनाव हुन्छ भनेर भ्रममा नपरौं । चुनाव गरेर एक्लै जित निकाल्दै श्री ३ महाराज हुन खोजेका छन्, त्यो दिवा सपना मात्रै हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>