Breaking News

नेकपा विवादको बेला चिनियाँ उच्च अधिकारीको टोली नेपाल आउँदै

Banner

काठमाडौं, पुस ११–

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको बेलामा उत्तरी छिमेकी मुलुक चीनको एक उच्च अधिकारी टोली काठमाडौं आउँदै छ।

चीन नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे मौन बसेको छ । यस उच्च अधिकारीको भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली भोलि (आइतबार) काठमाडौं आउन लागेको हो ।

सो टोलीले यहाँको सरकारी अधिकारीहरुका साथै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई भेट्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>