Breaking News

चितवनमा ओली पक्षले लगाएको ताला माधव-प्रचण्ड पक्षले फोडे

Banner

चितवन, पुस ११ – चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षले लगाएको ताला प्रचण्ड-माधव पक्षले फोडेका छन् ।

प्रचण्ड-माधव पक्षका कार्यकर्ताले ताला फुटाएर कार्यालय सञ्चालन गरेको जनाएका छन् ।

भरतपुर महानगरपालिका-७ मदन आश्रित स्मृति भवनमा ओली पक्षका कार्यकर्ताले आज बिहान ताला लगाएका थिए ।

साविक एमाले कार्यालयलाई नेकपाले जिल्ला पार्टी कार्यालय बनाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>