Breaking News
प्रचण्ड–माधव समूहः प्रचण्ड बने संसदीय दलको नेता
०

काठमाडौं, पुस ८–
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरको लोत्से हलमा सुरु भएको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेतामा चयन गरेको हो ।
यसअघि दलको नेतामा प्रधानमन्त्री केपी शर्मा ओली थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























