Breaking News

प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच भेटवार्ता

Banner

काठमाडौं, ८ पुस – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झण्डै एक घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री ओली र बादलबीच आजको भेटमा के-के कुराकानी भयो भन्ने खुलाइएको छैन ।

पूर्वमाओवादी समूहका बादलले विभाजनपछि आफू कुन कित्तामा उभिने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन् । तर बादल पक्षका नेताहरुले उनलाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>