Breaking News
प्रम ओली र राष्ट्रपति भण्डारीविरुद्धको रिट प्रधानन्यायाधीश राणाले हेर्दै
०

काठमाडौं, ८ पुस – प्रतिनिधिसभाको विघटनविरूद्ध परेका १२ रिटको पहिलो सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले गर्ने भएका छन् ।
संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा रिट परेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























