Breaking News

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

Banner

काठमाडौँ । नेपाली कांग्रेस केन्दीय समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति तय गर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>