Breaking News

ओली पक्षधरले निर्वाचन आयोगमा बुझायो केन्द्रीय कमिटी सदस्यहरुको नामावली

Banner

काठमाडौं । नेपाल पार्टी कम्युनिष्ट पार्टी (नेकपा) का ओली पक्षधरले निर्वाचन आयोगमा आफ्ना केन्द्रीय कमिटी सदस्यहरुको नामावली बुझाएका छन् ।

प्रधानमन्त्री ओली पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक मंगलबार बिहान बालुवाटारमा बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी सदस्यहरु थपी नाम निर्वाचन आयोगमा पठाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुको नामावली आयोगमा प्राप्त भएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>