Breaking News
प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु
०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।
केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले केपी ओलीलाई हटाउँदै अध्यक्षमा माधवकुमार नेपाललाई प्रस्ताव गरेको छ ।
आजै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो । सो बैठकले केन्द्रीय समिति विस्तार, महाधिवेशन मिति तोक्ने लगायतका विभिन्न निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























