Breaking News
ओलीलाई हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–माधव समूहको निर्णय
०

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाएर उनको ठाउँम वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरिएको प्रचण्ड पक्षका नेताले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























