Breaking News
चुनावमा नेकपाले दुई तिहाई ल्याउने गरी लाग्न ओलीको निर्देशन, संसद पुनर्स्थापना हुने भ्रममा नपर्न आग्रह
०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा दुई तिहाइ भोट ल्याउने लक्ष्य राखेर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा सहभागी नेताका अनुसार उनले प्रतिनिधि सभा पुनर्स्थापना नहुने पनि बताएका छन् । केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























