Breaking News
ओली पक्षीय नेकपाको निर्णय : आगामी मंसिर २ गते महाधिवेशन गर्ने
०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन आउँदो आगामी मंसिर २ गते गर्ने निर्णय गरेको छ ।
अध्यक्ष ओलीले २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो ।
ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाउने निर्णय पनि गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























