Breaking News

ओली पक्ष बैठक : नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञलालीलाई बनाइयो

Banner

काठमाडौँ । केपी शर्मा ओली पक्षको नेकपा केन्द्रीय समिति बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी नेता प्रदीप ज्ञवालीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

ओलीले बोलाएको बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हो । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>