Breaking News

प्रचण्ड–माधव खेमामा नजाने बामदेवको स्पष्टोक्ति

Banner

काठमाडौँ । नेकपाका उपाध्यक्ष बामदेव गौमतले आफू प्रचण्ड–माधव खेमामा नजाने स्पष्ट पारेका छन् ।

गौतमले मंगलबार बिहान भएको भेटमा स्पष्ट रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आफू सो खेमामा नरहेको बताएका हुन् ।

गौतमले मंगलबार भएको भेटमा आफ्नो अडान प्रचण्ड, नेपाल तथा श्रेष्ठ समक्ष राखेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>