Breaking News
ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा
०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलेले ११ सय ९९ सदस्यीय महाधिवेशन अयोजक समिति बनाउने घोषणा गरेका छन् ।
नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्ने गरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।
आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























