Breaking News
प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्ने
०

काठमाडौं, पुस ६–
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
दिउँसो ३ बजे टेलिभिजन मार्फत प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
हिजो प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आज सम्बोधन गर्न लागेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























