Breaking News

बादल समूहका नेताहरुको एउटै स्वर : संसद विघटन प्रतिगामी कदम

Banner

काठमाडौं । रामबहादुर थापा ‘बादल’ समूहका नेकपा नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् ।

थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । भेलामा सहभागी सबैको एउटै स्वर थियो, ‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।’ जवाफमा बादलले भने परामर्श गरेर निर्णय दिन्छु भनेको एक नेताले जानकारी दिए ।

छलफलमा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>