Breaking News

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपा सांसदहरुको छुट्छुट्टै भेला

Banner

काठमाडौं,पुस ६-

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपाका सांसदहरुले छुट्टाछुट्टै छलफल गर्ने भएका छन्। अध्यक्ष ओली पक्षधर सांसदहरुको छलफल बालुवाटारमा बोलाइएको छ । ओली पक्षका सांसदहरुको भेला बिहान ९ बजे रहेको छ। यता प्रचण्ड-माधव पक्षधरका सांसदहरुको भेला बानेश्वस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा दिउँसो १ बजे बोलाइएको नेता कृष्णभक्त पोखरेलले बताए।

दुवै पक्षको भेलामा संसद विघटन पछि सिर्जना भएको राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>