Breaking News
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा राईको सिफारिस
०

काठमाडौँ, पुस ५-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।
संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए। उनले अन्य निकायहरुमा पनि नियुक्ती सिफारिसको निर्णय भएको बताए।
निर्णय सार्वजनिक भयो कि भएन मलाइ थाहा छैन तर नियुक्तीको निर्णय ३० गते भएको होु, तिमिल्सिनाले भने,रिक्त रहेका धेरैजसो संवैधानिक निकायमा नियुक्ती भएका छन्।’ सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























