Breaking News
वैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव
०

काठमाडौं पुस, ५-
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























