Breaking News
सरकारले गर्यो संसद विघटन गर्न सिफारिस
०

काठमाडौं, पुस ५–
केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गर्न सिफारिस गरेको छ । आज विहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न सिफारिस गरिएको मन्त्री वर्षमान पुनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























