Breaking News

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल निर्वाचित

Banner

चितवन, पुस ३–

नेपाल जेसीजको ४७ औं राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल निर्वाचित भएका छन् ।

आज (शुक्रबार) भएको मतदानबाट खनाल भारी मतान्तरका साथ अध्यक्षमा निर्वाचित भएको बीस हजार जेसीज वर्ष २०२० कार्यकारी उपाध्यक्ष राजेश भुषालले जानकारी दिए ।

खनालले निकटम प्रतिद्धन्द्धी लालमणि भण्डारीलाई पराजित गर्न सफल भएका हुन् ।

खनालले एक हजार ९० मत प्राप्त गरेका छन् भने भण्डारीले ५१२ मत प्राप्त मात्रै प्राप्त गर्न सफल भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>