Breaking News

उखु किसानको रकम भुक्तानी नगर्ने मिल संचालकलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

Banner

काठमाडौं,मंसिर ३०-

उखु किसानको रकम भुक्तान नगर्ने चिनी मिल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको छ । उखु किसानको समस्या समाधानका लागि गृहमन्त्रीको अध्यक्षतामा संघीय मामिला, कृषि र उद्योगमन्त्रीहरूसहितको बैठकले उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयमा बसेको बैठकले इन्दिरा, अन्नपूर्ण, लम्बिनी र श्री चिनी मिल संचालकलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>