Breaking News

नेकपा स्थायी कमिटी बैठक २८ मंसिरमा बस्ने गरी सकियो, केन्द्रीय समिति बैठक सर्‍यो

Banner

काठमाडौँ मंसिर २१-

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमीटिको बैठक सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक केही बेरअघि सकिएको हो ।

आजको स्थायी कमिटीको बैठकमा दुवै अध्यक्षले पेस गरेका राजीनितक प्रतिवेदनमाथि छलफल भएको बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् । आगामी स्थायी कमिटी बैठक २८ मंसिरमा बस्ने नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले केन्द्रीय समिति बैठक ५ पुसमा बस्नेसमेत जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>