Breaking News
ओलीको अनुपस्थितिमै नेकपा स्थायी कमिटि बैठक सुरु
०

काठमाडौँ, मंसिर २१ –
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बिना नै पार्टी कार्यालय धुम्बाराहीमा नेकपा स्थायी कमिटि बैठक सुरु भएको हो ।
बैठकमा ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य सहभागी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























