चितवन विशेष

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

Banner

चितवन,मंसिर २०-

चितवनमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ८ कि ३० बर्षिय महिलाको मृत्यु भएको हो ।
मंसिर १४ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएकी उनमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखेर उपचार गरिएको छ । उनको उपचारका क्रममा आज विहान ९ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>