Breaking News

राजसंस्था र हिन्दू अधिराज्यको मागसहित माइतीघरमा ओर्लिए हजारौँ सर्वसाधारण

Banner

काठमाडौँ, मङ्सिर १५–

पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजसंस्थाको मागसहित प्रदर्शन भएको छ ।

त्यस्तै आज (सोमबार) काठमाडौँको माइतीघर मण्डलामा संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरि संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यको मागसहित प्रदर्शन भएको छ ।

राष्ट्रिय झण्डासहित उनीहरुले ‘दल भन्दा देश ठूलो हो, दलीय झण्डा छोडेर देशको झण्डा बोकौँ, राजा जनाता एक हौ’ भन्ने सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनका सहभागीहरु माइतीघरबाट नयाँ बानेश्वरसम्म गएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>