Breaking News

सरकारले सुरु गर्‍याे तुरुन्तै नतिजा थाहा पाइने नयाँ विधिबाट कोरोना परीक्षण

Banner

काठमाडौं, मंसिर १५-

सरकारले नयाँ विधिबाट कोरोना परीक्षण सुरु गरेको छ ।

तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि एन्टिजेन जाँच सुरु गरिएकाे हो ।

काठमाडौंका चार-पाँच ठाउँमा एन्टिजेन जाँच सुरु गरिएकाे हो ।

यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै नतिजा आउने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले बताए।

उपत्यकामा प्रभावकारी देखिए यो परीक्षण अभियान देशभर सञ्चलान गरिने डा. पाण्डेले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा अब हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>