Breaking News
अस्पताल नपुग्दै भरतपुरका कोरोना संक्रमित पुरुषको मृत्यु
०

चितवन मंसिर १२ –
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका -१७ का ५१ वर्षिय कोरोना संक्रमित पुरुषलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा हिजो विहीबार राती ८ : २७ मा उपचारका लागि लागिएको थियो ।
परिक्षणको क्रममा अस्पतालमा आउनु पूर्व नै बिरामीको मृत्यु भइसकेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
मृतक पुरुषलाई यहि मंसिर १० गते कोरोना पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























