Breaking News
चितवन मेडिकल कलेजमा कोरोनाबाट गैडाकोटका ६० वर्षिय पुरुषको मृत्यु
०

चितवन मंसिर १०-
चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
नवलपुरको गैडाकोट-८ का ६० वर्षीय पुरुषको आज विहान ३ बजे मृत्यु भएको हो ।
गत कात्तिक २९ गते सवारी दुर्घटनामा परी अस्पताल भर्ना भएका उनलाई मंसिर २ गते कोरोना पृष्टि भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।
उनको आइसियु कक्षको भेन्टिलेरमा उपचाररको क्रममा आज मृत्यु भएको निर्देशक लम्सालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























