चितवन विशेष

भरतपुरको नवजागृति सामुदायिक वनमा गुरुङको नेतृत्व

Banner

चितवन, मंसिर ७-

भरतपुर महानगरपालिका–११ को नवजागृति सामुदायिक वन उपभोक्ता समूहको शनिबार सम्पन्न १०औं अधिवेशनले देवकुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

वन कार्यसमितिको उपाध्यक्षमा नारायणबहादुर केसी, सचिवमा विष्णुकुमारी सापकोटा, सह–सचिवमा ध्रुवराज पण्डित,कोषाध्यक्षमा इश्वरीप्रसाद आचार्य रहेका छन् । त्यसैगरी कार्यसमितिका अन्य सदस्यहरुमा गायत्री देवी सुवेदी, सीता कुमारी बास्तोला, लालमाया लामा, कमला अर्याल भुसाल, शिवकुमारी लामा, सीता अर्याल, ज्ञानदेवी गुरुङ, मैया नेपाली मालबुल, मानबहादुर गुरुङ, प्रकाश देवकोटा, विकास श्रेष्ठ, चन्द्र प्रकाश आचार्य रहेका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा अनोज जोशी, बाबुहरि आचार्य र प्रकाश अधिकारी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>