Breaking News
टाँडी चोकमाफेला परेको शंकास्पद वस्तुलाई सेनाको टोलीद्वारा डिस्पोज
०

चितवन मंसिर ७-
पुर्वी चितवनको रत्ननगरस्थित टाँडि चोकमा आज बिहान फेला परेको संकास्पद वस्तुलाई नेपाली सेनाको टोलिले डिस्पोज गरेको छ्।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार विहान ११ :३० बजे डिस्पोज गरेको ।
अहिले त्यहाँँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























