चितवन विशेष

चितवनको टाँडि चोकमा संकास्पद वस्तु फेला, सेनाले डिस्पोज गर्दै

Banner

चितवन, मंसिर ७-  पुर्वी चितवनको रत्ननगरस्थित टाँडि चोकमा आज बिहान संकास्पद वस्तु फेला परेको छ । अहिले नेपाली सेनाको टोलिले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>