बलिउड/हलिउड
बलिउड ड्रग्स केस : कमेडियन भारती सिंहको घरमा एनसीबीको छापा
०

मुम्बइ, मंसिर ६-
बलिउड ड्रग्स केसमा कमेडियन भारती सिंह पनि मुछिएकी छिन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले भारतीको अन्धेरीस्थित घरमा छापा मारेको छ ।
एनसीबीले लागूपदार्थ सेवन गर्ने जानकारी पाएपछि भारती सिंह र हर्ष लिम्बाचियाको घरमा छापा मारेको हो।
यसका साथै एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयान दिन उपस्थित हुन नोटिस पठाएको छ ।
एनसीबीले ड्रग्स प्रकरणमा धेरै स्टार कलाकारहरुलाई निशाना बनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























