चितवन विशेष

नारायणी नदीमा हामफालेकी युवतीको सकुशल उद्धार

Banner

चितवन, कार्तिक २८–

नारायणी नदीमा हामफालेकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

विहीबार दिउँसो ३ बजेको समयमा नारायणी पुलबाट नारायणी नदीमा महिलाले हामफालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रघु विष्टको कमाण्डमा टोली खटिएको थियो । मोटरबोटको सहायतामा ती युवतीलाई प्रहरीले सकुशल उद्धार गर्न सफल भएको हो ।

नारायणीमा हामफालेका धेरैलाई प्रहरीले समयमै उद्धार गर्न सफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>