चितवन विशेष
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
०

चितवन, कार्तिक २८–
चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ निवासी ७६ वर्षीया महिलाको गयराति १०ः१५ बजेको समयमा मृत्यु भएको हो । निमोनिया सम्बन्धी बिमारी ती महिला कार्तिक २३ गते अस्पताल भर्ना भएकी थिइन् ।
सोही दिन स्वाब दिएकी उनको अर्को दिन कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























