चितवन विशेष

सौराहा चोकमा खुल्यो ‘हेबन द विडिङ हाइलाइटर’

Banner

चितवन, कार्तिक २६–

रत्ननगर नगरपालिकाको सौराहा चोकमा हेबन द विडिङ हाइलाइटरको स्थापना भएको छ । पूर्वी चितवनमा फोटो र भिडियोग्राफीमा नयाँ आयाम र पृथक सोचका साथ उक्त स्टुडियो स्थापना गरिएको प्रबन्ध निर्देशक आशिष काफ्लेले जानकारी दिए ।

फिल्म, म्यूजिक भिडियो, डकुमेन्ट्री, भिडियो विज्ञापनसहित फोरके क्यामराबाट विवाह ब्रतबन्धसहित विविध समारोह समेत छायाकंन गर्ने गरि हेबन द विडिङ हाइलाइटर सञ्चालनमा आएको हो ।

उक्त स्टुडियो संचालन गर्नका लागि सहयोग गर्ने लक्ष्मण भट्ट र चोजला क्याफेका संचालक चोकबहादुर गुरुङलाइ काफ्लेले विशेष धन्यवाद प्रकट गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>