चितवन विशेष

भरतपुर-११ का कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

Banner

चितवन,कार्तिक २३-

चितवनमा थप एक कोरोना (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ११ का ४९ बर्षिय पुरुषको आज अपरान्ह ४ः३० बजे मृत्यु भएको हो ।

कार्तिक १६ गते कोरोना पुष्टि भएका पुरुष ज्वरो,खोकी र स्वासप्रश्वासको समस्या सहित कार्तिक २० गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि उनलाई कोभिड आइसियूमा भेन्टिलेटरको साहायतामा उपचार गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>