चितवन विशेष
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
०

चितवन,कार्तिक २२-
भरतपुर अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रौतहट जिल्ला गरुडा नगरपालिका वडा नम्बर २ का ७० बर्षिय एक पुरुषको उपचारको क्रममा आज अपरान्ह मृत्यु भएको अस्पतालले जनाएको छ ।
१२ गते अस्पताल भर्ना भएका उनमा १२ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड आइसियूमा राखेर उपचारको क्रममा उनको मृत्यु अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























