चितवन विशेष

चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु

Banner

चितवन, कात्तिक २२-

चितवनमा घरपालुवा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रौतहट चन्द्रपुर गैडाटार स्थायी ठेगना भई अहिले सौराहामा बस्ने ३६ वर्षीय हंसराज कुँवरको जंगलमा हात्ती चराउन लैजादा आज दिउँसो हात्तीको आक्रमणमा परी निधन भएको हो । सो राष्ट्रिय प्रकृति संरक्षण कोषको पालुवा हात्तीलाई  राष्ट्रिय निकुञ्ज भित्र चराउन जाने क्रममा हात्तीले माउतेलाई आक्रमण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>