Breaking News

पछिल्लो २४ घण्टामा थपिए २९०९ जना कोरोना संक्रमित

Banner

काठमाडौँ, कात्तिक २१–

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार ५ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ रहेको छ भने १ हजार २ सय ५४ जना क्वारेन्टिनमा छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>