Breaking News
कोरोनाको संक्रमणले विश्वभर एकैदिन ६ लाखभन्दा बढी सङ्क्रमित
०

काठमाडौँ, कात्तिक २१-
विश्वभर पछिल्लो २४ घण्टा ६ लाख २ हजार १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख १० हजार ७०७ जना संक्रमित युरोपका मात्रै छन् ।
नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९० लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ७०७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ३८ हजार ८१५ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























