मकवानपुर

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज

Banner

हेटौंडा,कार्तिक १६-

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गत कात्तिक ६ गते गरिएको परीक्षणमा कोरोना (कोभिड-१९) को पोजिटिभ रिपोर्ट आएपछि उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निबारण केन्द्र काठमाडौमा भर्ना भएका थिए।

कात्तिक १५ गतेको गरिएको पुनः परीक्षणमा उनको कोरोना परीक्षणको रीपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन। उनीङ्गै सन्क्रमित भएकी धर्मपत्नी विजया पौडेलको पुनः परीक्षणमा कोरोना संक्रमण रिपोर्ट पोजिटिभ नै आएको छ। उीहरु दुबैजा ललितपुर भैसेपाटीस्थित सरकारी निवासमा आइसोलेशनमा बसेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>