Breaking News

पछिल्लो २४ घण्टामा थप २५ सय ८ जनामा कोरोना पुष्टि, २२ सय ६४ निको भए

Banner

काठमाडौं, कार्तिक १५-

पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २ हजार २६४ जना संक्रमित निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>