चितवन विशेष

चितवनका प्रदेश सांसद महतोलाई कोरोना संक्रमण

Banner

चितवन, कार्तिक १४–

बागमती प्रदेशका सांसद रामलाल महतोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सांसद महतोलाई सामाजिक संजाल फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

उनले लेखेका छन्–‘सावधानी अपनाउँदा अपनाउँदै पनि आज कोभिड–१९ आरटी पीसीआर रिपोर्ट परीक्षण गर्दा पोजिटिभ देखिएको छ, मेरो सम्पर्कमा रहनु हुने सबैलाई सतर्क रहन अनुरोध गर्दछु ।’

महतो चितवन क्षेत्र नंं.३ (ख)बाट निर्वाचित प्रदेश सांसद हुन् । उनी हाल होम आइसोलेसनमा बसिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>