चितवन विशेष

चितवनमा ३ बर्षे बालकसहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन,कार्तिक ९-

चितवनमा ३ बर्षे बालकसहित थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका १ सय २ जनासहित १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>