चितवन विशेष

चितवनमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन,कार्तिक ८-

चितवनमा थप ३० जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका २२ जना सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा भरतपुर महानगरपालिकाका ११ पुरुष ६ महिला,राप्ती नगरपालिकाका १ पुरुष १ महिला र रत्ननगर नगरपालिकाका २ पुरुष १ महिला छन । यस्तै नवलपुरका ७ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>