Breaking News
भरतपुर अस्पतालमा ५७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
०

चितवन कात्तिक ७-
चितवनमा थप एकजना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ७ बस्ने ५७ वर्षिय पुरुषका हिजो (विहीवार) राती मृत्यु भएको अस्पताले जानकारी दिएको छ ।
कात्तिक ६ गते संक्रमण सहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई अस्पताल भर्ना भएका थिए। उनलाई गएको असोज २६ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशनमा बसेको अस्पतालले जनाएको छ ।उनको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको अस्पतालले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























